चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)
विकल्प न्यूज/बेनी बैशाख ६ गते । रघुगंगा गाउँपालिका १ बेगखोलाका युवा महेन्द्र गर्बुजाले गाउँमा चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी गर्नुभएको छ । १२ वर्ष वैदेशिक रोजगारीमा साउदी अरब विताउनुभएका गर्बुजा केही वर्ष पहिला गाउँ फर्किनुभएको हो । उहाँले गाउँमा अर्गानिक खेती पनि सुरु गर्नुभएको छ । उहाँले माछा र कुखुरा पालन पनि गर्नुभएको छ । हालैमात्र … Continue reading चनाचटपट व्यवसायबाट लोभलाग्दो आम्दानी (भिडियो)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed